नुवाकोट /
जिल्लामा साहित्य संगम नुवाकोट द्वारा आयोजित शुभकामना आदानप्रदान तथा काव्य गोष्ठी सम्पन्न भएको छ। हिजो शनिबार वि. न. पा-४ वडा कार्यालयको सभा हलमा शुभकामना आदानप्रदान, सदस्यता वितरण, स्रष्टा सम्मान तथा काव्यगोष्टी सप्पन्न भएको हो।

संस्थाकी अध्यक्ष सुमित्रा सुमीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथीमा वडा अध्यक्ष निलम बाबू ढुङ्गेल तथा विशिस्ट अतिथि वडा सदस्य छवि ओझाको गरिमामय उपस्थित रहेको कार्यक्रमको सञ्चालन अमन एकलले गर्नु भएको थियो।

संस्थाका सचिव शम्भु गजुरेलको स्वागत मन्तव्य पछि काव्य वाचन शुरु भएको थियो।

काव्य वाचन:
रुपा थापा ( कविता)
अम्बिका पौडेल (कविता)
के पि मुस्कान( मुक्तक)
केशब के सि (गजल)
शशिकला अधिकारी ( गीत)
भगवती लामा(गजल)
ज्ञान कुमार श्रेष्ठ (शुभकामना )
सरोज सरोवर (कविता)
होम कुमारी भट्ट (सिलोक)
शान्ति सिग्देल(कविता )
रामचन्द्र तिमिल्सिना (कविता )
राम प्रसाद मिश्र (कविता )
शिवराम भट्ट( कविता )
अर्पणा पोख्रेल (गजल)
रामराजा तिमिल्सिना(कविता)
विष्णु कुमारी तामाङ( कविता )
नमिता दवाडी ( कविता )
विष्णु बहादुर भण्डारी (गजल )
सुविन रिमाल( कविता )
अमन एकल (गजल)
छवि ओझा ( कविता)

सम्मानित हुनुभएका आदरणीय व्यक्तित्वहरू:
छवि ओझा
नमिता दवाडी
बिष्णु कुमारी लामा
बिष्णु भण्डारी
सरोज सरोवर
रहनु भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय