• कार्तिक ९, २०८३ सोमबार
    26 Oct, 2026, Monday

    म्यागङ ५ ओढारे देखि जोरचौतारो सम्म लिभिङ वाटरको खानेपानी योजना


    २०७८ असोज १५, शुक्रबार

    २०७८ असोज १५, शुक्रबार

    नुवाकोट।
    लिभिङ वाटर नेपाल (Living water Nepal )को सन 2०22 खानेपानी योजना अन्तर्गत म्यागङ ५ स्थित ओडारे देखि जोरचौतारा सम्म खानेपानी योजना चालू भएको छ।

    आज शुक्रबार जोरचौतारोमा बासु सापकोटाको अध्यक्षतामा बसेको भेलाले उक्त खानेपानी उपभोक्ता समिति चयन गरेको हो।
    ।

    आम उपभोक्ता र संस्था बिचको योजना कार्यान्वयन सम्बन्धि विभिन्न शर्तहरुमा संम्झौता समेत गरिएको छ भने ओढारे जोरचौतारा र भर्याङ भुरुङ सम्म ११० घर धुरीलाई एक घर एक धारा र घरै पिच्छे फिल्टर दिलाउने योजना समेत रहेको।
    जसपा नेता राजन बमले जानकारी दिएका छन् भने डा भिमलाल तामाङ र विजय गुरुङको पनि उच्च सम्मान गरेका छन् ।

    सम्बन्धित