नुवाकोट /
१st जुनियर लेभल वाडो काई कराते च्याम्पियनसिप २०२६ मा म्यागङको सामरी कल्लाबारी डोजोले उत्कृष्ट प्रदर्शन गर्दै ५ स्वर्णसहित १/१ रजत र कास्यपदक जित्न सफल भएको छ। उक्त प्रतियोगिता आज काठमाडौमा भएको हो।

उक्त प्रतियोगितामा सरोज तामाङ, सोफिया डङ्गोल, रिदम तामाङ, युनिस तामाङ, रेगम श्रेष्ठले स्वर्ण पदक र १ रजत पदक सोमिका तामाङले शानदार खेल प्रदर्शन गर्दै काश्यपदक जित्न सफल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय