नुवाकोट।
जसपा नेपालका युवा नेता डा भिमलाल तामाङद्वारा खेलाडीहरुलाई जर्सी हस्तान्तरण गरेका छन् ।बिदुर नगरपालिका वडा नं. ७ स्थित ´Dream Maker Youth Club लाई उक्त जर्सी हस्तान्तरण गरेका हुन।

सम्पुर्ण फुटबल खेलाडीहरुलाई समाज र देश बिकाशको लागि पनि निरन्तर रूपमा एक जिम्मेवार र अनुशासित ब्यक्तिको रूपमा अगाडि बढ्न आफुले उक्त सामग्री हस्तान्तरण गरिएको nuwakot jagaran लाई डा भिमलाल तामाङले बताएका हुन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय