नुवाकोट।
धादिङ जिल्लाको नेत्रावती ४ डबजोङमा मिनि ट्रक दुर्घटना भएको छ।कटुन्जेबाट धादिङबेसि जाँदै गरेको मिनि ट्रक दुर्घटनामा परेको हो।
बा ३ ख २९९८ नम्बरको स्वराज मिनि ट्रक यात्रु बोकेर धादिङबेसि जाँदै गर्दा थोपल खोलामा पल्टिएको छ।यद्यपि उक्त दुर्घटनामा २/३ जना सामान्य घाइते भएता पनि गम्भीर घाइते कोहि नभएको स्थानीयले बताएका छन् ।