
नुवाकोट /
तामाङ गित संगित र म्हेन्दोमाया गित क्षेत्रमा अर्को नयाँ गित थपिएको छ। चिजा लेकाली र लक्ष्मी स्याङ्तान तामाङले “च्याङबा माया २” बजारमा ल्याएसंगै नयाँ गित थपिएको हो।
चिजा लेकलीको शब्द संगित रहेको उक्त गितमा चिजा लेकली र लक्ष्मी स्याङतान तामाङले मीठो स्वर दिएका छन।