काठमाडौं/
बालुवाटारमा आगलागी भएको छ।बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल रहेको भवनमा आगलागी भएको हो ।
सुनौलो परिवार नेपालको स्टोरबाट आगो सल्किएको थियो । सेना र प्रहरी सहित ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।पुर्ण विवरण प्राप्त हुन बाँकी ।