• कार्तिक ६, २०८३ बिहिबार
    22 Oct, 2026, Thursday

    डा. भिमलालद्वारा किस्पाङमा विद्यार्थीलाई छात्रवृत्ति तथा ज्येष्ठ नागरिकलाई सम्मान


    २०८२ असार ६, शुक्रबार

    २०८२ असार ६, शुक्रबार

    नुवाकोट /
    जिल्लाको किस्पाङमा नेपालका असल मित्रहरू संस्थाको जि.एफ.एन. परोपकारी परियोजना अन्तर्गत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा ज्येष्ठ नागरिकहरु सम्मान गरिएको छ।

    नुवाकोटका युवा नेता तथा समाजसेवी डा. भिमलाल तामाङको जि. एफ. एन. संस्थाद्वारा श्री पन्चलिङ्गे माध्यमिक बिद्यालय किस्पाङ -३ मा अध्ययनरत २० जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ भने १२ जना एकल तथा (बिधुवा) बयोबृध्द आमाहरूलाई आर्थिक सहयोग तथा दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ।

     

    मिल्दो जुल्दो खबर