काठमाडौ /
नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा हात हालाहाल भएको छ ।

अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी बैठकअघि तिनकुनेस्थित एक ब्याङ्क्वेटमा क्रान्तिकारीका नेता कार्यकर्ताबीच कुटाकुट भएको हो ।

पदाधिकारी चयनमा असन्तुष्ट रहेका नेताहरूले तनावको अवस्था बनाएको नेताहरू बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय