एमालेमा गोकर्ण विष्ट र योगेश भट्टराईको बढुवा

ताजा समाचार

काठमाडौ/
एमालेले गोकर्ण विष्ट र योगेश भट्टराईलाई बढुवा गरेको छ।भक्तपुरमा दुई दिनसम्म चलेको एमाले केन्द्रीय कमिटीको बैठकले निर्धारण गरेको वरीयता क्रम केही परिवर्तन गरिएकाे हाे।

अर्थात् एमालेले गोकर्ण विष्ट र योगेश भट्टराईको वरीयता बढुवा गरेकाे हाे।

यसअघि छविलाल विश्वकर्मा, रघुवीर महासेठभन्दा पछि राखिएका उनीहरूलाई अहिले अगाडि पारिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *