• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    खड्गप्रसादको कुम्भमेला ब्यक्ति पुजाको ककटेल र निभ्ने बेलाको बत्ती हो – डा बाबुराम भट्टराई


    २०७८ असोज १६, शनिबार

    २०७८ असोज १६, शनिबार

    नुवाकोट।
    जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा एमालेको कुम्भ मेलालाई निभ्ने बेलाको बत्ती बताएका छन्।

    शनिबार बिहान एक ट्विट मार्फत यस्तो अभिव्यक्ति दिएका हुन। उनले आफ्नो ट्विट हेण्डिल मार्फत लेखेका छन् “खड्गप्रसादको कुम्भ मेला निभ्ने बेलाको बत्ती हो।लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठुलो मूल्य चुकाउनुपर्नेछ।नक्कली राष्ट्रवाद,नृजातीय अहंकारवाद,पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्त: स्टालिन,हिटलर र फासीवाद जन्माउने हो।चेतना भया!”

     

    मिल्दो जुल्दो खबर