नुवाकोट /
सर्वसाधारणलाई दु:ख र हैरानी दिने ६ जना पक्राउ परेका छन्। काठमाडौको ठमेलबाट उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो।

डान्सबारमा छिराइदिने तथा यौनजन्य क्रियाकलापका लागि केटि मिलाईदिने भन्दै सर्वसाधारणलाई हैरानी दिएको सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिहरु:

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय