नुवाकोट /
जिल्ला अन्तर्गतको पुस्पलाल (मध्य पहाडी) राजमार्ग अन्तर्गतका डेउडी_सामरी_भर्र्याङ् भुरुङ खण्डमा पर्ने घर टहरा भत्काउन ३५ दिने सूचना जारी गरेको छ।

उक्त घर टहरा भत्काएको जानकारी वडा कार्यालयमा गराएर वडाबाट सिफारिस लिनहुन अनुरोध गरिएको छ।

जसअन्तर्गत आफुलाई चित्त नबुझेका वा छुटेका कोहि भए गुनासो सहित गृहमन्त्रालयका गृह सचिवसंग सम्पर्क गर्न समेत म्यागङ गाउँपालिका वडा नं -५ अध्यक्ष जितबहादुर तामाङले अनुरोध गरेका छन।

घरहरुको क्षतिपूर्तिको विवरण यसप्रकार रहेको छ:

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय