नुवाकोट /
जिल्लाको ककनीमा २६ वर्षीया युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा सोमबार साँझ एक जना युवक पक्राउ परेका छन।

पक्राउ पर्नेमा ककनी गाउँपालिका-७ चतुराले बस्ने २९ वर्षीय सन्तराम तामाङ रहेका छन्।

सन्तरामले ती महिलालाई गत पुस ३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x