काठमाडौ /GNF Prospects 5 MUAY THAI FIGHT
जिमखानाले आयोजना गरेको थाई फाइटमा नुवाकोट म्यागङ कि सोनिया तामाङ प्रथम भएकी छिन।
उक्त प्रतियोगिता काठमाडौको चक्रपथ महाराजगन्जमा भएको थियो।


आज मंसिर ३० गते आइतबार भएको ५० केजि तौल समुहको खेलमा म्यागङ -६ कि सोनिया तामाङ प्रथम भएकी हुन।
प्रथम स्थान हासिल गर्न सफल तामाङ तेक्वान्दो खेलाडी पनि हुन तेक्वान्दोमा उनले प्रदेश र राष्ट्रिय खेलहरुमा पनि मेडल जित्न सफल रहदै आएकी छिन।
प्रशिक्षक राजेश जंग कुवर रहेका थिए भने अनिल राज शाक्य लायन मुवा थाई कल्वका ओनर हुन।कल्वका अध्यक्ष विदुर -१३ का रोहित गुरुङ हुन।

