नुवाकोट /
काठमाडौँको माछापोखरीमा नुवाकोटका एक युवाको शव भेटिएको छ। बसन्तनगरस्थित क्लासिकल होटलमा २८ वर्षीय भोला पाठक मृत फेला परेका हुन।

ककनी गाउँपालिका -६ घर भएका पाठकको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय