ताप्लेजुङ/
जिल्लाको आँखोप आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको आँखोप केन्द्रबिन्दु भएर आइतबार साँझ ४ बजेर ४ मिनेट जाँदा ४ दशमलव २ म्याग्नेच्युडको भूकम्प गएको हो।

यसअघि साउन १२ गते ताप्लेजुङकै खजेनिम आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्नेच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय