नुवाकोट /
जिल्लाको म्यागङ ५ को सामरी कल्लाबारी डोजोले २ स्वर्ण र २ रजतपदक हातपार्न सफल भएको छ। काठमाडौको तारकेश्वरमा सम्पन्न ‘वडा स्तरीय अन्तर विद्यालय खुल्ला कराते प्रतियोगिता २०८०’ मा उक्त पदक हातपार्न सफल भएको हो।

उक्त प्रतियोगितामा सामरी कल्लाबारी डोजोका आयुष तामाङले individual कातामा स्वर्ण पदक हात पारेका छन् भने ओस्पिना तामाङले individual मा स्वर्ण पटक हात पारेका छन।

यसैगरी निरज तामाङ र रोशन तामाङले रजत पदक हातपार्न सफल भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय