नुवाकोट /
श्रीकृष्ण थापा मगरले नयाँ लोकदोहोरी गित बजारमा ल्याएका छन। नुवाकोट लोक चौतारी युटुब च्यानल मार्फत उनले “सानू तिम्ले दिएको गलबन्दी” बजारमा ल्याएका हुन।
सबिना स्याङ्तानको शब्द रहेकोे उक्त गितम रामकृष्ण अधिकारी ‘ले मीठो संगित भरेका छन ।उक्त गितमा श्रीकृष्ण थापा मगर, मणिराज पण्डित र सबिना स्याङ्तानको स्वर रहेको छ।


https://youtu.be/74nguY8g71g?si=ykAU9eNMZ8eQ9uL0
