नुवाकोट /
जिल्लाको कोलनीमा प्रथम नुवाकोट रास्ट्रीय तथा जिल्ला स्तरिय खुल्ला व्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ। गत फागुन ५ गतेदेखि शुरु भएको उक्त प्रतियोगिता आज आइतबार समस्य भएको हो।
उक्त प्रतियोगितामा जिल्ला स्तरिय तर्फ:
प्रथम : डा राम प्रकाश प्राधान/ सुन ब तामाङ
दोश्रो : गनेश लामा/ श्रीराम तामाङ
तेश्रो : सुप्पल गुरुङ/ विबेक जोशि
खगेन्द्र खड्का/ कमल बोहरा
रास्ट्रीय स्तरिय तर्फ:
प्रथम : बिधान अधिकारी/ पविन लिंगथेब
दोश्रो : ससिन शाक्य/ सुमन शाक्य
तेश्रो : विवेक न्यौपाने/ अक्षय क्षेत्री
: नरेन्द्र बम / हिमाल चन्द