नुवाकोट /
जिल्लाका एक युवा जापानमा मृत अवस्थामा भेटिएका छन्। पञ्चकन्या गाउँपालिका–३ का २७ वर्षीय अनुज कार्की गत शुक्रबार पार्कमा मृत भेटिएको पारिवारिक स्रोतले बताएको हो।

उनी चार वर्षअघि जापान गएका थिए।

उनको शव नेपाल ल्याउने तयारीमा रहेको बुबा ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय