नुवाकोट /
जिल्लाको तारकेश्वर गाउँपालिकामा नेपालका असल मित्रहरू संस्था (GFN) तथा समाज सेवि डा. भिमलाल तामाङद्वारा खेलकुद तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

तारकेश्वर गाउँपालिका वडा न ६ स्थित भमरा आधारभूत विधालयमा छात्रवृत्ति ,लेखन तथा खेलकुद सामग्री बितरण गरिएको हो।

उक्त वितरण कार्यक्रममा बडा अध्यक्ष विधालयका निमित्त प्र. अ. संगिता थापा, राजन बम र संस्थाको स्थानीय प्रतिनिधी राजु रिमाल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय