नुवाकोट /
जिल्लामा मध्यरातमा भूकम्पको धक्का महसुस भएको छ। बिहीबार राती १ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाका अनुसार मकवानपुर जिल्लाको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्नेच्युटको भूकम्प गएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x