जनमत पार्टीका कार्यकर्ताले अध्यक्ष सीके राउतलाई सर्लाहीमा एक क्विन्टलको माला पहिर्‍याएका छन्।

जनमत पार्टीले सोमबार सर्लाहीको कविलासीमा आयोजना गरेको कार्यक्रममा राउतलाई समर्थकले एक क्विन्टल सयपत्री फूलको एउटै माला पहिर्‍याएर स्वागत गरेका हुन्।

जनमत पार्टीले सोमबार कविलासी गाउँपालिका- ८ मा पार्टी प्रवेश कार्यक्रम राखेको थियो। सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका राउतलाई एक क्विन्टलको माला लगाइएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x