आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपालले ५ रनको झिनो हार बेहोरेको छ ।
त्रिवि क्रिकेट मैदानमा १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो ।

© 2020-2026, All Right Reserved nuakotjagaran.com | Website by Nabin Bhatta