नुवाकोट/
जिल्लाको म्यागङ -५ कल्लाबारीका फोक्सो क्यानसर पिडित धनकुमारी तामाङको बचाउ अभियान अन्तर्गत संकलित रकम हस्तान्तरण गरिएको छ। सामरी कल्लाबारी डोजोका प्रशिक्षक गणेश तामाङको नेतृत्वमा संकलित १ लाख ९ हजार ३ सय रुपैया हस्तान्तरण गरिएको हो।
फोक्सो क्यान्सर भएका धनकुमारी तामाङको जीवन रक्षार्थ स्वदेश तथा बिदेशबाट सहयोग गर्नुहुने मनकारीहरुको नामावली तल दिइएको छ।
१. निर्मल तामाङ – ६,०००/-
२. सुमन तामाङ – १०,०००/-
३. कुमारी तामाङ – २,५००/-
४. हिरालाल तामाङ – ७,१००/-
५. मनमाया तामाङ – ५,०००/-
६. बिबिमाया गुरुङ – ५,५००/-
७. सोबर तामाङ – ५,५००/-
८. वाङदोर्जे तामाङ – ५,०४४/-
९. संगे शेर्पा, पेमा शेर्पा – १४,४१८/-
१०. पिपा तामाङ – ५,०००/-
११. असोक लोप्चन लामा – १०,०१०
१२. कमानसिंग लामा – १४,१००/-
सहयोगी मनहरु सबैलाई धन्यवाद !