
नुवाकोट/
जिल्लाको म्यगाङ गाउँपालिका वडा ४ किमलागीका अमर सुनारको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ। किम्ताङका सार्की सुनारको नाती बुदे सुनारको छोरा बर्ष १७ को अमर सुनारलाई आर्थिक सहयोगको अपिल गरिएको हो।
विगत ५ वर्ष देखि बोनम्यारोको क्यान्सर भइ निजामती कर्मचारी अस्पतालमा ४ वर्ष सम्म उपचार भईरहेकोमा हाल भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भई उपचार गराई रहेको र हाल अप्रेशन गर्नु पर्ने भएको हुदा निजको घरको आर्थिक अवस्था निकै कमजोर भएको हुनाले आर्थिक सहयोगको अपिल गरिएको हो।
सहयोगका लागि:
ज्योति विकास बैंक लि.
खाता नं. ०९२११०००१९०५६४०००००१
सन्त सुनार (आमा)
सम्पर्क मोबाइल नम्बर-
९८४३५३६५३४