दुर्गा प्रसाईसंग २० करोड माग्ने एकजना पक्राउ

ताजा समाचार समाचार

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग्दै धम्क्याएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रमेश गुरुङ छन् । गुरुङमाथि दुर्गा प्रसाईंसँग २० करोड मागेको आरोप छ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको सीआईबीका एक अधिकृतले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *