असार १४ गते बिहीबार सार्वजनिक विदा !

ताजा समाचार समाचार

नेपाल सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

ईद उल अजाह अर्थात् बकर ईद मुस्लिम समुदायको महान पर्व हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *