नुवाकोट /
झापामा भएको 9th इन्टरनेशनल चम्पिएनसिपमा करातेमा जिल्लाका एक खेलाडीले सफलता हात पारेका छन। उक्त प्रतियोगितामा म्यागङ डोजोका सोनाम तामाङले स्वर्णपदक जितेका हुन।

अनुसासन लगनशिल मिहिनेती खेलाडी सोनाम तामाङले काता तर्फ ( स्वर्ण पदक) हात पारेका छन भने कुमिते तर्फ पनि  ( कास्य पदक) हात पारेका छन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय