नुवाकोट/
जिल्लाको दुप्चेश्वर- ४ मा टाटासुमो दुर्घटना भएको छ। उक्त दुर्घटनामा परि २ जनाको मृत्यु भएको हो।

आज शुक्रबार दिउँसाे ना२झ ३९८४ नम्बरको टाटा सुमो दुर्घटनाबाट मृत्‍यु हुनेमा दुप्चेश्वर- ४ का २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङ रहेका छन् ।

दुर्घटनामा परी घाइते भएका ८ जनाकाे खरानीटार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय