• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    युएई माथी नेपालको सानदार जित: नेपालसंग युएई १ सय ७७ रनले पराजित


    २०७९ फागुण २८, आइतबार

    २०७९ फागुण २८, आइतबार

    नुवाकोट /
    यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ। साथै आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी २ खेल जिते सिधै विश्वकप छनोटमा पुग्ने संभावना पनि कायम राखेको छ ।

    हारसँगै यूएईले ओडीआई मान्यता गुमाएको छ भने अमेरिकाको ओडीआई मान्यता जोगिएको छ ।

    २४९ रनको लक्ष्य पछ्याएको यूएई नेपाली बलर सामु निरीह बन्दै ७१ रनमा समेटिएको थियो।

    मिल्दो जुल्दो खबर