नुवाकोट /
जिल्लाको म्यागङ -२ ग्युलमानेको भिरमा एकजनाको शव भेटिएको छ। किस्पाङ ४ साल्मेका कृष्णमान घलेको शव भेटिएको हो।

विगत ३ दिनदेखी हराइरहेको उनको शव आज भेटिएको बताईन्छ।

लास २०० मिटर तल भिरमा रहेको र नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा निकाल्ने प्रयास भैरहेको जागरण सहकर्मी आर एन न्यौपानेले बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय