नुवाकोट /
जिल्लाको म्यागङ -४ किम्ताङमा जारी तेस्रो प्रतिमा स्मृतिकप पुरुष भलिबलको उपाधी धादिङ खनियाबासको अमरज्योती युवा क्लबले जितेको छ।

संघिय सांसद विमला सुवेदिको प्रमुख आतिथ्यता र हिरानाथ खतिवडाको विशेष आथित्यतामा सम्पन्न भएको उक्त समापन समारोहको सभापतिमा लालबहादुर लामा रहेका थिए।

सेर्गी दुम्मा युवा क्लब सेर्तुङलाई ३- १ को सोझो सेटमा हराउँदै उपाधी चुमेको हो।

उपाधि चुमेको खनियाबासले रु १ लाख पुरस्कार प्राप्त गरेका छन भने दोस्रो बनेको सेर्गी दुम्माले ५० हजार पुरस्कार हात पारेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय