नुवाकोट /
विश्व हिन्दु विद्यार्थी संंघको केन्द्रिय सदस्यमा नुवाकोटका सुजन तिम्सिना मनोनित भएका छन्। केन्द्रीय सचिवालय बैठकले तिम्सिना सहित ८१ जना अन्य विद्यार्थीहरुलाइ केन्द्रीय सदस्यमा मनोनित गरेको हो

विश्व हिन्दु युवा संघद्वारा जारी विज्ञप्तिमा’ज्ञान र मानव सभ्यताको उद्भव भएको संसारको शिर गोरक्षभूमि नेपाललाई विश्व शान्तिको लागि पुनः विश्व गुरु राष्ट्रमा स्थापित गराउन विश्व हिन्दु युवा संघले अगाडि सारेको ५ ‘ग’ को सिद्धान्त गोरक्षनाथ, गाई, गाँउ, गाँजा (आयुर्वेद) र ज्ञान (वेद) लाई आत्मसाथ गरि राष्ट्र, राष्ट्रियता, मानवता र विश्व शान्तिको लागि आरध्यदेव पशुपतिनाथलाई साक्षि राखेर मन, बचन र कर्मले विश्व हिन्दू युवा संघलाई सहि गन्तव्यमा पुयाउन समर्पित हिन्दु विद्यार्थीहरुको केन्द्रीय समिति’को केन्द्रिय सदस्यमा मनोनीत गरिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय