• असोज २५, २०८३ आइतबार
    11 Oct, 2026, Sunday

    विश्व हिन्दु युवासंघको केन्द्रिय सदस्यमा खतिवडा मनोनित


    २०७९ माघ १९, बिहिबार

    २०७९ माघ १९, बिहिबार

    नुवाकोट /
    विश्व हिन्दु युवासंघको केन्द्रिय सदस्यमा कृष्णमणि खतिवडा मनोनित भएका छन्। म्यागङ -५ नुवाकोटका निर्वाचित वडासदस्य समेत रहेका खतिवडालाई हिजो बुधबार मनोनित गरिएको हो।

    विश्व हिन्दु महासंघ नेपालले गत जेठ महिनामा नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहलाई केन्द्रीय सदस्य तथा युवा विभाग प्रमुखमा मनोनित गरेको थियो।

    अध्यक्ष शाहका अनुसार उक्त युवासंघलाई एकवर्ष भित्र देशकै ठूलो भातृसंगठन बनाउने योजना रहेको छ।

     

    मिल्दो जुल्दो खबर