प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको ह्विप

ताजा समाचार राजनीति समाचार

नुवाकोट /
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ। कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा दलका मुख्य सचेतकले पार्टीका सांसदलाई ह्वीप जारी गरेका हुन् ।

यो सँगै पार्टीको निर्णयप्रति असहमति जनाएका महामन्त्रीद्वय लगायत पाँच जना नेतालाई प्रचण्डलाई विश्वासको मत दिन बाध्यता बनेको छ। महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *