नुवाकोट /
म्हेन्दोमाया गित संगितमा अलग पहिचान बनाएकी गायिका निशा लामाले नयाँ लोकदोहोरी गित ‘निस्वार्थ माया’ लिएर आएकी छिन। अर्चना स्यान्तान युट्युब च्यानल मार्फत बजारमा आएको उक्त गितमा निशा लामा र जनक लामाले स्वर दिएका छन।

उक्त गितमा शब्द र संगित जसबहादुर तामाङको रहेकोे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय