नुवाकोट ।

धादिङ केन्द्रबिन्दुर भएर आइतबार राति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

 

भूकम्पको धक्का, धादिङ, नुवाकोट, गोरखा काठमाडौ लगायत आसपासका जिल्लामा महसुस भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय