नुवाकोट/
जिल्लाको निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धन दल माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले अग्रता लिएका छन् ।एमालेका बद्री मैनालीलाई पछि पार्दै माओवादीका तामाङले १५४ मत अन्तरले अग्रता लिएका हुन् ।

तामाङले १४ हजार ५३८ मत ल्याएका छन् भने मैनालीले १४ हजार ३८४ मत ल्याएका छन् ।प्रारम्भिक चरणबाटै अग्रता लिएमा एमालेका मैनालीलाई छि पार्दै माओवादीमा तामाङले अग्रता लिएका हुन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय