नुवाकोट /
नेपाल समाजवादी पार्टी नेपाल (नेसपा)का केन्द्रिय सदस्य तथा नुवाकोटका युवा नेता राजन बम बाइक दुर्घटनामा परेका छन ।म्यागङ ५ घर भएका उनलाई काठमाडौको शेषमतिमा अर्को बाइकले पछाडिबाट ठक्कर दिंदा उक्त दुर्घटना भएको हो।

आज बिहान भएको उक्त दुर्घटनामा नेता बमको हातको औंला भाँचिएका छन भने खुट्टा र शरिरमा समेत चोट लागेको छ। नुवाकोट जागरण संगको संवादमा उपचार भैरहेको र स्वास्थ स्थिती खातरामुक्त रहेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय