नुवाकोट /
जिल्लाको म्यागङ -४ किम्ताङबाट नाबालक छोरा सहित एक महिला हराइरहेकी छिन। दुईबर्षे नाति सुजन तामाङलाई लिएर बुहारी फुलमाया तामाङ हराएको ससुरा कमि जोम लामाले बताए।

फलाटे माइती रहेको सोइपा दोर्जे तामाङकी श्रीमती फुलमाया तामाङ यहि असोज १२ गते बिहान १० बजेदेखी हराइरहेएको बताइएको छ।

आफ्ना २ वर्षे नातीलाई सकुशल फर्काउन ससुरा कमिजोम लामाले प्रहरीमा उजुरी समेत दिएका छन।

हराइरहेकी महिलाको सम्पर्क नं – 9746500610
ससुराको सम्पर्क नं – 9848778375

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय