काठमाडौ /
रानीबारीमा रहेको एक फर्निचरमा आगलागी भएको छ। नागर्जुन-१ मा रहेको जितेन लामाकाको घरमा रहेको फर्निचरमा आज दिउँसो आगलागी हुँदा २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको स्वयम्भुका डिएसपी राजबाबु महर्जनले जानकारी दिए।

विद्युतीय समाग्रीबाट विद्युत सर्ट भएर आगलागी भएको उनले जानकारी दिए। आगलागी पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय