५१ सदस्य चयन गर्दै नेपाल समाजवादी पार्टी नुवाकोटको जिल्ला भेला सम्पन्न

राजनीति समाचार

नुवाकोट /
नेपाल समाजवादी पार्टी नुवाकोटको प्रथम जिल्ला भेला सम्पन्न भएको छ।भगवान राना मगरलाई अध्यक्षमा चयन गर्दै सम्पन्न भएको हो।

पोलिटब्युरो सदस्य डा भिमलाल तामाङको प्रमुख आतिथ्यतामा भएको भेलाले भगवान राना मगरको नेतृत्वमा मा ५१ सदस्य जिल्ला कमिटी घोषणा गरिएको हो।
अध्यक्ष -श्री भगवान राना मगर
बरिष्ठ उपाध्यक्ष -श्री मानसिह तामाङ
उपाध्यक्ष-श्री लिलुमाया तामाङ
उपाध्यक्ष- श्री राजकुमार पौडेल
सचिव -श्री भिम तामाङ
सह-सचिव -श्री राम सुर्खेती
सह-सचिव -श्री जगदिश रिमाल
कोषाध्यक्ष -श्री आईसिङ तामाङ
सह‍‍-कोषाध्यक्षमा-श्री सृजना दुलाललाई चयन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *