नुवाकोट /
जिल्लाको किस्पाङ -१ भाल्चेमा आँखा शिविर कार्यक्रम संचालन गरिएको छ। उक्त आँखा शिविरमा १ सय २३ जनाले आँखा जाँच गराएका छन।

जसमध्य ४० जना भन्दा धेरैमा आंशिक मोतियाबिन्दु देखिएको र २४ जना लाई तुरुन्तै अप्रेसन गर्नु पर्ने भएको छ ।जसमध्य दुई जना दुबै आँखा बन्द भएका बिरामी फेला परेका छन ।

आज छनोट भएका बिरामीको यहि भदौ २३ र २४ गते सामुदायिक आँखा केन्द्र बिदुरमा अप्रेसन हुने ब्यहोरा नेपाल रेड्क्रस सोसाइटी काउले उपशाखा किस्पाङले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय