नुवाकोट /
जिल्लाको म्यागङ -५ सामरी भञ्ज्याङमा
प्रथम बागमती प्रदेश कराते प्रतियोगिता हुने भएको छ। सामरी-कल्लाबारी डोजोको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो।

“स्वस्थको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ यही मिति २०७९ साल असोज २५ र २६ गतेदेखि खेल शुरु हुन लागेको हो।

आयोजक : नेपाल शितोरियो कराते डो,

तथा 

सामरी कल्लाबारी डोजो नुवाकोट

प्रशिक्षक: गणेश तामाङ

सम्पर्क नं: ९८४९०६९४०७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x