नुवाकोट
जिल्लाको विदुर नगरपालिका वडा नम्बर १२ घर भई हाल काठमाण्डौको कुलेश्वर बस्दै आएका प्रेमप्रसाद चार दिनदेखि बेपत्ता भएका छन् ।

काठमाण्डौको कुलेश्वरमा फलफुलको व्यापार गर्दे आएका रिमाल यहि भदौ २ गते विहान १० बजे पसलको पैसा उठाउने भन्दै मोटरसाईकल लिएर निस्किएका थिए ।

उनलाई देख्नेले नजिकैको प्रहरी कार्यालय वा ९८४१५९४८५९ मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय