नुवाकोट/
जिल्लाको म्यागङ गा.पा वाड नं-२ बुङताङ,निवासी आमा आइति माया छोरा आलिन तामाङ मिति २०७९/०४/२९ गते करिब ४: ३० बजे लुटपाट तथा सङ्गतिक आक्रमणबाट घाइते भएकोले उपचारमा आर्थिक सहयोगको अपिल गरिएको छ।
छोरा आलिन तामाङको टाउकोमा गम्भीर चोट आएको, मेरुदण्ड भाँचेको र आमा आईति मायाको टाउकोमा गम्भीर चोटको कारण तत्काल छोरा र आमा को operation गर्नु पर्ने भएकोले आर्थिक आभावको कारण उपचार हुन नसकेको हुनाले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आर्थिक सहयोगको अपिल गरिएको हो।


आमा (शिक्षण अस्पतालमा)
छोरा (स्टार हस्पिटल, बल्खु)
बुवा सिङ राज तामाङ (9742460930)9813656813
बैंक खाता नंबर 1955750811673001
Singa raj tamang
NIC ASIA BANK
Trishuli,nuwakot
