नुवाकोट /
जिल्लाको दुप्चेश्वर गाउँपालिकाका जबरजस्ती करणी मुद्दाका फरार आरोपित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार दुप्चेश्वर गाउँपालिका वडा नम्बर -२ पाङगार बस्ने १९ वर्षीया सुनिल तामाङले १० वर्षिय बालिकालाई जबरजस्ती करणी गरी फरार भएका थिए।

फरार रहेका उनलाई प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा पक्राउ गरी सम्मानित नुवाकोट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भई बढाएको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय