नुवाकोट/
जिल्लाको तारकेश्वर गाउँपालिकाको दानिसिंङमा सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ। दाङसिङमा ११ करोडको लागतमा सुबिधासम्पन्न अस्पतालको शिलान्यास गरिएको हो ।

शनिवार गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले वडा नं १ मा बन्ने १० शैयाको दाङसिंङ अस्पतालको शिलान्यास गरेका हुन् ।

११ करोड रुपैयाँको लागत अनुमान गरिएको उक्त अस्पताल निर्माणको काम आजैदेखि सुरु भएको छ।स्वास्थ्यकर्मीसहित २२ जना कर्मचारी रहने यो अस्पताल तारकेश्वरकै ठूलो र सुविधासम्पन्न अस्पताल हुने बताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय